श्री पञ्चा महालक्ष्मी मन्दिर भक्तपुर जिल्लामा अवस्थित छ। यस ठाउँलाई इलाकामा इटकेलको रूपमा पनि चिनिन्छ। यो सांखुबाट 15-२० मिनेट टाढा छ। त्यहाँ प्रसिद्ध बाबा छन् जो श्री मुक्तिनाथ बाबा भनेर चिनिन्छन्। यसको अनौंठो मन्दिर निर्माण शैलीको लागि प्रशिद्ध छ। मन्दिरको प्रवेशद्वार यति विशाल र रचनात्मक छ। त्यहाँ धेरै मन्दिरहरू बनाइएका छन् उदाहरणका लागि: ठूलो घण्टी, सालिग्राम मन्दिर। यो एक प्रकारको मन्दिरका लागि प्रसिद्ध छ जुन सिसमहल "काँचको दरबार" भनेर चिनिन्छ।
श्री पञ्चा महालक्ष्मी मन्दिर प्रबेश द्वार
photo:The Next Generation
श्री पञ्चा महालक्ष्मी मन्दिरबाट सांखुको दृश्य
Sismahal "कांचको दरबार" को दृश्य।
1 Comments
great information .
ReplyDelete